Logo

चेल्सी एफए कपको सेमिफाइनलमा

काठमाडौं । मिडल्सब्रोमाथि २-० को सहज जितसहित इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले शनिबार राति एफए कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा म्यानचेस्टर युनाइटेड र टोटनहमलाई हराएको मिडल्सब्रोले थोमस टचेलको टोलीविरुद्ध भने कुनै जादू देखाउन सकेन । १५औं मिनेटमा स्ट्राइकर रोमेलु लुकाकुले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । ३१औं मिनेटमा…