Logo

सोमबार बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा तीनसय रुपैँयाले बढेको हो । आज छापावल सुन तोलामा ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।…