Logo

एशिया र युरोपको बीचमा बन्यो विश्वकै लामो झोलुंगे पुल

एजेन्सी : टर्कीमा विश्वकै लामो झोलुंगे पुल बनेको छ । यसले अब ५ घण्टाको दुरी केवल ६ मिनेटमै तय हुने भएको हो । यो टर्कीमा युरोपेली र एसियाली तट जोड्ने चौथो पुल हो । राष्ट्रपति तैयप एर्दोगानले टर्कीको डार्डानेल्स सडकमा एशिया र युरोपको बीचमा विशाल झोलुंगे पुलको उद्घाटन गरेका हुन् ।यो पुल राष्ट्रपतिको सबैभन्दा विशेष…