Logo

ला लिगा : सेल्टाभिगो र भिल्लारियल विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेल्टभिगो र भिल्लारियल विजयी भएका छन् । गएराति भएको खेलमा सेल्टाभिगोले भ्यालेन्सियामाथि ३–१ गोल अन्तरको पुनरामन जित दर्ता गरेको हो । डिएगो लोपेजले राफा मिरको पासमा गोल गर्दै पाहुना टोली भ्यालेन्सियालाई १४ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, २३ औं मिनेटमा ओस्कार मनगुएजाले लागो आसपसको पासमा गोल गर्दै…