न्युयोर्क । पूर्वहाउस स्पिकर न्यान्सी पेलोसीले शुक्रबार घोषणा गरेकी छन् कि उनी २०२४ मा कांग्रेसमा पुनः चुनाव लड्ने छिन् किनभने डेमोक्र्याटहरूले बहुमत जित्न खोजिरहेका छन् । उनले भनिन, ‘लोकतन्त्र खतरामा छ।’ ‘अब पहिले भन्दा धेरै, हाम्रो शहरलाई सान फ्रान्सिस्कोको मूल्यहरू अगाडि बढाउन र हाम्रो रिकभरीलाई अगाडि बढाउन आवश्यक छ,’ पेलोसीले ट्वीटमा भनिन, ‘ूहाम्रो देशलाई संसारलाई…