काठमाडौँ । आज संघीय अन्तर्गतका संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । आज दिउसो १ बजे बस्ने कानुन, न्याय…