Logo

प्रतिनिधिसभाका बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाका बैठक आज बस्दै छ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने छ । आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रबृधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय, बिधेयक, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री…