Logo

मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ । आज (शुक्रबार)बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो । बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन् । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो । सरकारको नीति…