Logo

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले सम्पूर्ण सञ्चारकर्मीमा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् । उनले लेखेका छन्,‘आज गोरखापत्र स्थापना दिवस। विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो। आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने…