काठमाण्डौ । तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर आज देखि निष्कासनमा रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरले ४० लाख कित्ता हकप्रद जारी गरेको हो । गत जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले आज देखि आगामी साउन ४ गते सम्म हकप्रद…