Logo

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनद्वारा पदभार ग्रहण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । आइतबार सम्पन्न महाधिवेशनबाट निर्वाचित भएपछि लिङ्देनले चाबहिलस्थित पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । लिङ्देनले आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका छन् । उनले पूर्वअध्यक्ष कमल थापाको कार्यकक्ष थापाकै लागि राखिदिएका छन् । पार्टीको अभिभावकको…