Logo

संकटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अभूतपूर्व संकटमा रहेको भन्दै आन्तरिक शक्ति संघर्ष अन्त्य गरी एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रवक्ता महतले पार्टीभित्रको मतभेदले संगठन कमजोर बनेको र अहिलेको परिस्थितिमा विभाजन होइन, एकता अपरिहार्य रहेको बताए । “आज…