Logo

प्रत्यारोपण केन्द्रको गेट अगाडि प्रदर्शन, मन्त्रालय घेर्ने चेतावनी

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासी विहीबार पनि प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले नौं दिनदेखि आन्दोलनलाई निरन्तरता दिंदै आएका हुन् । विहीबार पनि उनीहरुले अस्पताल गेट अगाडि डेढ घन्टा प्रदर्शन गरे । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य…