Logo

राप्रपा महाधिवेशनः राजेन्द्र लिङ्देनको अग्रता, थापा १०२ मतले पछि

काठमाडौं । राप्रपाको महाधिवेशनमा भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता लिएका छन्। प्रारम्भीक मतगणनामै अग्रता लिएका लिङ्देनले २ हजार मत गणना सकिँदा ९२२ मतसहित अग्रता कायम राखेका छन् ।अध्यक्षका अर्का प्रत्यासी कमल थापाले ८१८ मत पाएका छन् । यस्तै २६० मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ। थापा १०२ मतले पछि परेका छन्।निर्वाचन…