Logo

उपसभामुखले राजीनामा दिनुपर्ने काङ्ग्रेसको धारणा

काठमाडौं । नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले उपसभामुखले आफैले बुझेर राजीनामा दिनुपर्ने धारणा राखेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले उपसभामुखले गरेको कामले संसद र मुलुकको शिर झुकाएको भन्दै राजीनामा दिनुपर्ने धारणा राखेको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् । उनले भने, ‘काङ्ग्रेसको आधिकारिक धारणा भनेको उपसभामुखले आफैंले बुझेर राजीनामा…