Logo

ग्वार्को ओभरपासको कामले गति लियो, जेठमै काम सक्ने दाबी

काठमाडौं । ललितपुरको ग्वार्कोमा ओभरपासको कामले गति लिएको छ । जेठ मसान्तसम्म काम सक्नेगरी धमाधम काम भइरहेको निर्माण कम्पनीको दाबी छ । सुरु सम्झौताअनुसार ओभरपास निर्माण तोकिएको म्याद सकिएर पनि एक वर्ष म्याद थप हुँदा काम गर्दा पनि काम पूरा नभएकाले सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट जरिवाना तिराएर काम गराइरहेको छ । निर्माण कम्पनीले…