Logo

मनिषालाई ‘दिल तो पागल हे’को पछुतो

मुम्बई । बलिउड अभिनेत्री मनिषा कोइराला हालका दिनमा सिरिज ‘हीरामण्डी’का कारण चर्चामा छिन् । यो पीरियड ड्रामा फिल्मका निर्देशक सञ्जयलीला भन्साली हुन् । मनिषाले फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । हालै एक अन्तरवार्तामा मनिषाले आफ्नो करियरको बारेमा कुराकानी गरेकी छन् । उनले फिल्म ‘दिल तो पागल हे’ अस्वीकार गर्दाको पछुतो अहिले लागिरहेको खुलाएकी छन्…