Logo

सार्वजनिक सेवा प्रशारण विधेयकमा गोरखापत्र थप्न सुझाव

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवा प्रशारण विधेयक नयाँ तरिकाले अघि बढाउनुपर्ने सुझाव आएको बताएकी छिन् । मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सार्वजनिक सेवा प्रशारण विधेयक माथिको छलफलमा उनले सुरुमा नेपाल टेलिभिजन र रेडियो नेपाललाई मात्र मर्ज गर्ने कुरा भएको भएपनि अब गोरखा पत्रलाई पनि समेट्नुपर्ने सुझाव आएको…