Logo

वार्षिक कार्यसम्पादनमा डिभिजन वन जुम्ला कर्णालीकै पहिलो

मुगु ।  वार्षिक कार्य सम्पादनमा डिभिजन वन कार्यालय जुम्ला कर्णाली प्रदेशकै पहिलो भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा वार्षिक विनियोजित कार्यक्रम कार्यान्वयनका विभिन्न कामहरु समयमा नै सम्पन्न गरेकोमा डिभिजन वन कार्यालय पहिलो भएको हो । कर्णाली प्रदेशका ११ वटा डिभिजन वन कार्यालय मध्य उत्कृष्ट कार्यसम्पादन गरेकोमा डिभिजन वन कार्यालयलाई सम्मान समेत गरिएको छ…