Logo

भोलि बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । आज बस्दै नबसी बैठक भोलि बस्ने गरी स्थगन गरिएको हो । अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति नजुटेकाले बैठकको समय दिउँसो २ बजेका लागि सारिएको थियो…