Logo

जलेश्वर नगरपालिकाका मेयर सोनारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दामा नगरपालिकाका उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललगायत १२ जनालाई विपक्षी बनाइएको छ । गैरकानुनी लाभ लिएर राज्यलाई हानि पुर्‍याई भ्रष्टाचार…