Logo

अल्पसंख्यक व्यक्तिहरु सडकमा उभिनुपर्ने वाध्यता अन्त्य गर्न माग

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको अधिकार सुरक्षित राख्न कानुनमा प्रशस्त सुधार गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । मितिनी नेपालको सहयोगमा मायाको संसारले आइतबार आयोजना गरेको ‘लैङ्गिक, लैङ्गिकता, यौनिकता र नेपाल प्रहरीसँगको सम्बन्ध’ विषयक अन्तरक्रियामा समुदायका व्यक्तिहरुको अधिकार सुरक्षित राख्न कानुनमा प्रशस्त शंसोधन गर्नुपर्ने वक्ताहरुले धारणा राखेका हुन् । कार्यक्रममा जिल्ला…