विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमण प्रयास भएको छ । पार्टीको ‘संकल्प यात्रा’ का क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा भन्ने स्थान पुगेका ओलीलाई एक व्यक्तिले आक्रमण प्रयास गरेका हुन् । उक्त स्थानमा पुग्दा ओलीलाई पार्टी कार्यकर्ता र समर्थकहरुले स्वागत गरेका थिए । त्यही क्रममा फूलमाला लिएर स्वागत गर्ने लाममा…