काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तनको अवस्था आउनुको कारण पूर्वसहमति कार्यान्वयन नहुँदाको परिणाम हो भनेका छन् । सहमति कार्यान्वयन नहुँदा दलका नेता परिवर्तनको अवस्था आएको औंल्याए । नेपाली कांग्रेस रामेछाप गुन्सी १ ले साउन १५ को खीर दिनको अवसर पारेर आयोजना गरेको कार्यक्रममा उपप्रधानमनत्री सिंहले भने,‘ ‘पार्टी सञ्चालन गर्दा साथीभाईबिच…