Logo

नेपाल कल्याण समाज जापानका पदाधिकारीलाई मानव सेवा फाउण्डेसनको सम्मान

काठमाडौँ । धार्मिक तथा सामाजिक संस्था मानव सेवा फाउण्डेसनले  नेपाल कल्याण समाज जापानका पदाधिकाहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ । विदेशी भूमिमा रहेर पनि नेपाल तथा जापानलगायका विभिन्न क्षेत्रमा पुगेर सामाजिक, धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनीय सहयोगको उच्च मूल्याङ्गकन गर्दै मानव सेवा फाउण्डेसनले नेपाल कल्याण समाजका पधादिकारीलाई स्वागत तथा सम्मान गरेको फाउण्डेसनका अध्यक्ष वालयोगेश्वर…