काठमाडौं । सुनसरीमा रिब १४८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौडाबाट लागूऔषध गाँजा १४८ किलोग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत सुपोल बिहार राज्य बिरपुर बस्ने २१ वर्षीय मो.सदाम र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट…