काठमाडौं । सोलुखुम्बुको दुर्गम हिमाली भेग मेरा पिक क्षेत्रमा स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ । हिमाल आरोही र ट्रेकिङमा जाने पर्यटकहरूलाई लक्षित गरेर महाकुलुङ गाउँपालिका, वडा नं. २, खारेमा क्लिनिक सञ्चालनमा ल्याइएको हो । मेरा पिक आरोहणमा निस्किएका पर्यटक र उनीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ पहिलो पटक ५ हजार मिटर माथिको उचाइमा उक्त…