Logo

सर्वोच्च अदालतले निर्वाचन आयोगलाई बिहारका ६५ लाख हटाइएका मतदाताको विवरण पेस गर्न आदेश

काठमाडौं । भारतको सर्वोच्च अदालतले बिहारको मस्यौदा मतदाता सूचीबाट हटाइएका करिब ६५ लाख मतदातासम्बन्धी पूर्ण विवरण अगस्ट ९ भित्र पेस गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ। एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सूर्यकान्त, उज्ज्वल भुयान र एन. कोटिश्वर सिंहको इजलासले हटाइएका प्रत्येक मतदाताको नाम, हटाइएको कारण तथा आधार स्पष्ट…