काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतको इजलास — अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले थापासहित तीन जनालाई दोषी ठहर गरेको हो। अदालतले भ्रष्टाचार मुद्दामा थापासँगै विमलकुमार पोखरेल र सागर पौडेललाई पनि दोषी ठहर…