Logo

पुरानो संसद भवन प्रबलीकरणको काम छिटो सक्न दबाब

काठमाडौं । सांसद मदन कुमारी शाह (गरिमा) ले पुरानो संसद भवनको प्रबलीकरणको काम छिटो सम्पन्न गर्न समितिले निर्देशन गर्नुपर्ने बताएकी छन् । बुधबार समितिमा उनले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आन्तरिक काम कारबाही सम्बन्धी छलफलमा उनले सम्बन्धीत मन्त्रालयको मन्त्री, सचिव, डिजी, भवन विभागको प्रमुख सबैसँग छलफल गर्दा पनि काम अगाडि नबढेको भन्दै यसमा समितिले…