विराटनगर । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित निगालबासमा सामूहिक झाडापखालाको प्रकोप देखिएको छ ।स्थानीय विवाह भोजमा सहभागी व्यक्तिहरूमा एकैसाथ झाडापखाला, वान्ता, ज्वरो तथा टाउको दुखाइका लक्षण देखापरेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन् ।गत माघ २१ गते आयोजित एक विवाह कार्यक्रममा करिब २५० जना सहभागी थिए । सोही कार्यक्रमा गएर भोज खाएका व्यक्तिहरूमध्ये पहिलो बिरामी माघ २२…