Logo

सुनसान बन्दै रामेछापको साँघुटार बजार

रामेछाप । कुनै बेला अत्यन्त चल्तीको ओलढुंगासँग जोडिएको रामेछापको पुरानो बजार साँघुटार अहिले सुनसान जस्तो देखिएको छ । रामेछापको लिखु खोला किना, पूर्वको ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुरदेखिका मानिसहरूको राजधानी काठमाडौं आउजाउ गर्ने मुख्य नाकाको रूपमा रहेको साँघुटार बजार समयसँगै कोल्टो बन्दै गएको छ । विसं १९६४ साल तिर सँघुटारबाट ओखलढुङ्गा तर्न लिखु खोलामा झोलुङ्गे पुल…