मुगु । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका—५ तारापानी भन्ने स्थानमा सडकको नाला निर्माणमा काम गर्ने एक महिलाको पहिरोले ज्यान गएको छ । खात्याड गाउँपालिका—५ तारापानीको सडकको नाला निर्माणका लागि गिट्टी कुट्दै गरेकी सोही वडा कोटीला गाउँकी ३७ बर्षिया जानु बुढाको १० मिटर माथिबाट खसेको पहिरोले शुक्रबार बिहान अन्दाजी १०ः५० बजे ज्यान गएको खत्याड गाउँपालिका…