मेष राशिअवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। काम थाल्ने साइत जुरे पनि सोचेको लाभ नहुन सक्छ। लाभांश अरूलाई पनि बाँड्नुपर्ला। बृष राशिप्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ, सजग रहनुपर्ला। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। मिथुन राशिप्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका…