काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा कमजोर र महंगो रहेको पर्यटकहरुले गुनासो गरेका छन् । आधार शिविरमा इन्टरनेट सेवा विस्तार भएपनि सेवा महंगो भएको प्रयोगकर्ताहरुको भनाइ छ । आधार शिविरमा पुग्ने स्वदेशी र विदेशी नागरिकले ताररहित इन्टरनेट सेवा २४ सै घण्टा चलाउन पाउँछन् । यतिबेला सगरमाथा आरोहणको सिजन भएकाले सो क्षेत्रमा…