Logo

यस्ता छन् बिहिबारको मन्त्रिपरिषद्ले गरेका निर्णय :

काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्ता छन् बिहिबार बसेको मन्त्रीपरिषद् बैठक निर्णयहरु : १. नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौता, १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालको तर्फबाट मन्त्रालयका सहसचिवको…