काठमाडौं । सभामुख देवराज घिमिरेले ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा गरेका छन् । गुठीले प्रतिभा विकास गर्ने सन्दर्भमा र सम्मान गर्नैपर्ने व्यक्तिहरुलाई चिनेर सम्मान एवम पुरस्कार दिने गरेको भन्दै प्रशंसा गरेका हुन् । गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह‘छिन्नलता’ को जन्ममितिका अवसरमा आइतबार काठमाडौँमा आयोजित समारोहमा सभामुख घिमिरेले संस्थाले आर्थिक विकाससँगै प्रतिभाको क्षमता वृद्धिमा…