Logo

हवाई सुरक्षा सम्बन्धी यरोपियन युनियनका सुझाव कडाईसाथ पालना हुने

काठमाडौं । संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री सुदन किरातीले युरोपियन युनियन र अन्तर्राष्ट्रिय उड्डयन संगठनले हवाई सुरक्षा सम्बन्धी दिएको  सुझावलाई सरकारले कडाईकासाथ पालना गर्ने बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको रजत जयन्ती कार्यक्रममा बोल्दै मन्त्री किरातीले प्राधिकरणको तत्कालिन कार्यभार हवाई सुरक्षाको सुनिश्चितता गर्नु हो भन्दै इयुले पठाएको १२ बुँदे सुझावलाई कडाईका साथ पालना…