काठमाडौं । ललितपुरको गोदावरीमा जारी उद्योग तथा वाणिज्य विवाद समाधान सम्बन्धि ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज(आइतबार) समापन भएको छ । सप्ताहले १३ बुँदे घोषणा पत्र समेत जारी गरेको छ । सप्ताहमा उद्योग वाणिज्य तथा करार र देवानी विवादलागयतका विषयमा विशेष छलफल भएको छ । नेपाल अन्तर्राष्ट्रिय एडीआर केन्द्रको आयोजनामा विहीबारदेखि सुरु भएको सप्ताह…