विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुदको विविध क्षेत्रबाट योगदान पुर्याउने १०१ जना व्यक्तित्वलाई शनिबार विराटनगरमा सम्मान गरेको छ । पत्रकार, उद्योगी, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र कर्मचारीहरूसमेत सम्मानित भएको कार्यक्रममा जनही ५ हजारदेखि १२ हजार रुपैयाँसम्मको नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । पत्रकारितामार्फत खेलकुद प्रवर्धनमा विशेष योगदान दिने अभयकुमार राई, सुमन सुस्केरा, रमेश समदर्शी,…