Logo

संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दै छ । बुधबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरि चार समितिको बैठक बस्न लागिएको हो । राज्य व्यवस्था…