काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कानूनी व्यवस्था नगरी आफूखुशी निर्णय गर्ने मन्त्रीको हुकुमी शासन भएजस्तै सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच मात्र सल्लाह गरेर समस्याग्रस्त सहकारीको सूची बनाउनु हुकुमी शासनसँगै प्रजातन्त्र विपरित भएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले सहकारीको रकम अपचलनसम्बन्धि अनुसन्धान गर्न संसदीय समिति…