काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिइगएको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुव्बाद्वय अशोक कुमार यादव र दिनेश प्रसाद साहलाई नियन्त्रणमा लिएको छ । प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी गर्दै नायव सुब्बा यादवले सवारी ज्यान कसुर मुद्दामा मृतक पीडित पक्ष ले पाउनुपर्ने कृया खर्च तथा क्षतिपुर्ति वापतको रकम उपलब्ध…