Logo

श्रमिकहरूको अधिकार सुनिश्चित गर्न जेटियुसीसी आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । नेपाल सरकार, रोजगारदाता तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच २०८२ श्रावण १ गते १९ हजार ५५० को न्यूनतम पारिश्रमिक निर्धारण गरिएको भन्ने समाचारप्रति संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले (जेटियुसीसी) को गम्भीर ध्यानाकर्षण भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेटियुसीसीले नेपाल सरकार तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई उक्त निर्णय तुरुन्त…