Logo

संसारमा हार्दिकता भन्ने शब्द नै हराउन लाग्यो : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीप्रदीप पौडेलले हरेक मानिसभित्र शान्तिको भावना रहे मात्रै विश्वमा हार्दिकता विकास हुने बताएका छन् । शनिबार प्रथम विश्व ध्यान दिवसको उपलक्ष्यमा राजयोग ध्यान अभ्यास कार्यक्रममा बोल्दै उनले शान्तिको भावना रहे मान्छे मान्छेबीचको सम्बन्ध समझदारीले अगाडि बढ्न सक्ने बताएका हुन् । उनले भने,‘आध्यातमिकताको विकास, विश्वमा हार्दिकताको विकास हरेक मान्छे आफैंमा संयम भयो…