Logo

सुचिकृत नभएका सामाजिक सञ्जाल निस्क्रीय पार्न दुरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचिकृत भएका बाहेक सम्पुर्ण समाजिक सञ्जाल प्ल्याटफर्महरु क्रमश निस्क्रीय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । यसका लागि मन्त्रालयलले दुरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेकोछ । आज बिहिबार मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार नेपालमा सुचिकरण हुन नआएका सामाजिक सञ्जाल प्लयाटफर्महरुलाई…