Logo

मकवानपुर लागूऔषध ट्रान्जिट बन्दै : ६.४ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ

हेटौंडा । मकवानपुर जिल्लामा लागूऔषध कारोबार तीव्र रुपमा बढिरहेको छ । हेटौंडाका विभिन्न स्थानहरूमा गरिएको विशेष अपरेशनमा ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित ७ जना व्यक्तिहरू पक्राउ परेका छन्। साउन २ गते विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका र वरपरका क्षेत्रमा लागूऔषध कारोबारीहरूलाई नियन्त्रणमा…