Logo

उपत्यका प्रहरीद्वारा ध्वनि नियन्त्रण अभियान सुरु

काठमाडौं — काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रणका लागि उपत्यका प्रहरी कार्यालयले नयाँ अभियान सुरु गरेको छ। अभियानअन्तर्गत प्रहरीले बिहान ५ देखि ७ बजेसम्म अनावश्यक रूपमा ठुलो आवाजमा कुराकानी नगर्न र मोटरसाइकल तथा अन्य सवारी साधनको हर्न नियन्त्रण गर्न सबैसँग आग्रह गरेको छ। प्रहरीका अनुसार ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ र गर्भवती महिला,…