काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित क्रिकेट रंगशालामा निरीक्षण गरेका छन् । बिहीबार मैदानको निरीक्षण गर्दै उनले बजेट बढेर आएपनि गर्नुपर्ने कामहरु असिमित रहेको भन्दै यसमा सबैको सहकार्य आवश्यक रहेको बताए । उनले भने, ‘पाँच वर्षको सबैभन्दा ठूलो बजेटमा आइपुगेका छौं । तर चाहनाहरु असिमित छन् तर स्रोत र साधन पुँजी सिमित छन्…