आज मिति २०८२ साउन १२ गते सोमवार, २८ जुलाई २०२५। श्रावण शुक्लपक्ष चतुर्थी तिथि। पूर्वफाल्गुनी नक्षत्र, १९ः०७ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह। मेष राशिसमय लागे पनि निर्णायक कार्य गर्ने समय छ। पहिलेका उल्झन समाप्त हुनाले रोकिएको काम थालनी गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ। बृष राशिअवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता…